Priide Academy



-Project Research, Innovation, Invention and Development School- Priide School 

ie. Entrepreneurship Project School- EPS

-Project Research, Innovation, Invention and Development College-  Priide College 

ie. Entrepreneurship Project  College- EPC

-Project Research, Innovation, Invention and Development University- Priide University 

ie. Entrepreneurship Project University- EPU

उद्यमी परियोजना स्कूल

के हो उद्यमी प्रोजेक्ट स्कूल ?
कक्षा प्लेग्रुप देखि कक्षा १२ सम्मका विद्यार्थीलाई सीपमा आधारित अध्ययन तथा अध्यापनको माध्यामबाट नवप्रवर्तनात्मक सोचको विकास गरी उमेर, रुचि, क्षमता तथा योग्यताको आधारमा सिक्ने सिकाउने पढ्ने पढाउने विद्यालय जसले विद्यार्थीलाई मेहनती उद्यमी आत्मनिर्भर, स्वरोजगार, उद्यमी ब्यवसायी बनाउने छ जसमा विद्यार्थी आनन्दित, सफल, सकारात्मक, उर्जाशील र उत्पादनशील बनी आय आर्जन गरी अवसर समेत सिर्जना गर्न सक्ने सवल र सक्षम बन्नेछ ।